Connect with us
Kapilvast Forest

१० औँ कपिलवस्तु डान्स आईडलको उपाधी सिंजालीलाई

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

 

 

कपिलवस्तु-१० औँ कपिलवस्तु डान्स आईडलको उपाधी जुना सिंजालीले प्राप्त गर्न सफल भएकी छन् । १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को प्रमुख आकर्षणको रुपमा रहेको डान्स आईडलको उपाधी सिंजालीले जितेकी हुन् ।

दर्शकको भोट र निर्णायकको मुल्यांकनबाट डान्स आईडलको नतिजा सार्वजनिक गरिएको हो । त्यस्तै डान्स आईलको द्धितीय कोपिला क्षेत्री र संगम रोका मगर तृतीय हुन सफल भएका छन् ।

रोशनी परियार र अन्जली परियार ले सान्त्वना स्थान हासिँल गर्न सफल भएका छन ।यो संगै प्रथम हुनेले १ लाख ११ हजार १ सय ११, द्धितीय हुनेले ५५ हजार ५ सय ५५, तृतीय हुनेले ४४ हजार ४ सय ४४ तथा सान्तवना हुने दुई जनाले २५ हजार र प्रमाण पत्र प्राप्त गरेका आयोजकले जानकारी दिएको छ । अडिसनबाट छनौट भई १२ जना प्रतिस्पर्धामा होमिएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu