Connect with us
Kapilvast Forest

कृष्णनगरमा कांग्रेश पत्तासाप हुन्छ :नेता कुनाल प्रताप शाह

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुका चर्चित युवा नेता कुनाल प्रताप शाह एमालेमा प्रवेश गर्नु भएको छ । जिल्लाको तौलिहवामा आयोजना गरिएको वृहत भेला तथा पार्टी प्रवे कार्यक्रम शाहले एमाले प्रवेश गर्नु भएको हो । उहाँलाई एमाले अध्यक्ष के पि शर्मा ओलिले स्वागत गर्नु भएको थियो ।
शाहले देशभर एमाले रोज्नेको लहर सुरू भएको भन्दै आफु एमालेमा प्रवेश गरेको बताउनु भयो ।

नेपाली कांग्रेश छाडेर आउनु भएका शाहले आगामी स्थानिय तहको चुनाव देखि नै कृष्ण्नगरमा कांग्रेशको पत्तासाफ हुने बताउनु भयो ।
परिवर्तन चाहाने युवाहरुले काङ्ग्रेसबाट अपेक्षा गर्न नसकिने बताउनु भयो ।


काङ्ग्रेसले नगर र नागरीकको लागि भन्दा पनि आफनो लागि मात्रैकांग्रेसले अरुलाई काम गर्न नदिइ आलोचना मात्रै गर्ने गरेको र एमाले समृद्धिको योजनाकार भएकोले प्रवेश गरेको बताउनु भयो

पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले मा समाहित हुनुहुने हजारौंलाई आज क  आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu