Connect with us
Kapilvast Forest

कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारीको अध्यक्षमा सापकोटा

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा तथा अधिवेसनले नयाँ कार्य समिति चयन गरेको छ ।चेम्वर अफ कमर्श कपिलवस्तुको हलमा शुक्रबार भएको प्रथम अधिवेशनले अर्जुन सापकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा गोपाल बन्जाडे, सचिवमा नमराज न्यौपाने, सहसचिवमा मधु सिग्देल र कोषध्यक्षमा प्रेमकला पौडेल चयन हुनु भएको छ ।

दिपक पौडेल, ढुना पन्थी, शान्ति गिरि, भोजराज पान्डे, सन्तोष पाण्डे, होतराज पोखरेल, शिशिर पोख्रेल, सुमित्रा अधिकारी
चेम्बरको सदस्यहरुमा चयन हुनु भएको छ भने शरद अधिकारी, संयोजकमा खेमराज पौडेल ,रेसमा पाण्डेलाई लेखा समितिमा सदस्यमा चयन गरेको छ ।

कार्यक्रममा बमेल्दै सस्थाका सस्थापक अध्यक्ष एवम चेम्वर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोख्रेलले व्यवसायीको हक हित र व्यापार तथा रोजगारी प्रवद्र्धन गर्न व्यवसायीक एकता हुनुपर्ने बताउनु भयो ।

सस्थापक अध्यक्ष पोख्रेलले सबैको सहकार्यले उक्ता सस्थालाई यहाँ सम्म ल्याउन सकेको बताउनु भयो ।सस्थालाई अझै मजबुद पार्न सबै सँग सहकार्य गरेर बढ्नुपर्नेबताउनु भयो । संस्थापक अध्यक्ष महादेव पोखरेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सचिव जगत पौडेलले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu