Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष ओली आज खोटाङ जाँदै

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाँदै छन्। खोटाङको दिक्तेलमा आयोजना हुने पार्टीको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेको सचिवालयले जनाएको छ।

सभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनेछन्। जनसभालाई भव्य बनाउन उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन र देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति बनाइएको छ। ओली हलेशी महादेव मन्दीरको दर्शनमा पनि जानेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu