Connect with us
Kapilvast Forest

माधवकुमार नेपाल मंगलबार कपिलवस्तुको चन्द्रौटा आउने

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चैत्र २२ गते (मंगलवार) कपिलवस्तुको चन्द्रौटा आउनुहुने भएको छ ।

नेकपा एकीकृत समाजवादी शिवराजले आयोजना गरेको अगुवा कार्यकर्ता भेला ,तथा पार्टी पवेश गराउन चन्द्रौटा आउन लाग्नु भएको नेकपा एकीकृत समाजवादी शिवराजका अध्यक्ष सरोज पौडेलले जानकारी दिनु भयो ।

मंगलबारको कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ का कार्यकर्ता मात्रै सहभागि गराउने गरी कार्यक्रम तय भएको र पुर्वि क्षेत्रमा पुन अर्को कार्यक्रम गर्ने नेकपा एकीकृत समाजवादी पार्टी कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu