युक्रेन – रुस युद्ध: रुसको तेल भण्डारणमाथि क्षेप्यास्त्र बज्रिँदा आगलागी
एजेन्सी -रुस र युक्रेनको युद्धले तेल भण्डारणमाथि क्षेप्यास्त्र बज्रिँदा आगलागी भएको छ अग्नि नियन्त्रकहरू बेलगोरोड रुसस्थित एक तेल भण्डारणमा लागेको आगो निभाउने प्रयत्न गरिरहेका छन्।
स्थानीय गभर्नरले दुईवटा युक्रेनी हेलिकोप्टरले तेल भण्डारमाथि हवाई आक्रमण गरेको बताएयुक्रेनको दोस्रो ठूलो सहर खार्किभदेखि उत्तरमा पर्ने बेलगोरोडमा करिब ३,७०,००० जना बसोबास गर्छन्।
यो भिडिओमा भएको फूटेज बीबीसीले प्रमाणीकरण गरेको छ तर आक्रमण कसले गर्यो भन्ने पुष्टि गर्न सकेको छैन।