Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तु नगर सचिव जसपा प्रवेश

२०७८, २० चैत्र आईतवारमा प्रकाशित

 

कपिलवस्तु –नेपाल कम्युनिष्ट पार्टी एमाले कपिलबस्तु नगरपालिकाका नगर सचिव जनता समाजवादी पार्टी नेपालमा प्रबेश गरेका छन् ।
एक कार्यक्रमका विच नगर सचिव सन्तोष कुमार श्रीवास्तावले एमाले परित्याग गरी जनता समाजबादी पार्टी नेपालमा प्रबेश गरेको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिए । जसपा नेपाल कपिलबस्तु जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा उहाँले पार्टी प्रबेश गर्नु भएको हो ।

प्रबेश कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य नरसिंह चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, राम नेवाश यादव, सहसचिव ईरफान खान, राम अचल यादव लगायतले आफ्नो धारण राखेका थिए । कार्यक्रमको सञ्चालन सन्तोष पाण्डेयले गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu