Connect with us
Kapilvast Forest

चीनद्वारा आफ्नो मुलुकका पाँच प्राध्यापकलाई सम्मेलनमा भाग लिन बन्देज

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौं– चीनले आफ्नो मुलुकका कम्तीमा पनि पाँच प्राध्यापकहरुलाई एक कार्यक्रममा सहभागी हुन रोकेको खुलासा भएको छ ।अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको एसोसिएसन फर एसियन स्टडिज नामक संस्थाले आयोजना गरेको भर्चुअल सम्मेलनमा ५ चिनियाँ प्राध्यापकहरुलाई भाग लिन चीन सरकारले बन्देज लगाएको अमेरिकाको नेशनल पब्लिक रेडियो एनपीआरले जनाएको छ ।

यसबारे प्रत्यक्ष जानकारी राख्ने चार जनालाई उद्धृत गर्दै एनपीआरले जनाएअनुसार कोभिड महामारीका बेला लागू गरिएको नियमका

आधारमा चीन सरकारले उनीहरुलाई यस सम्मेलनमा भाग लिन बन्देज लगाएको जनाइएको छ । यस नियमअनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विश्वविद्यालयको अनुमति लिनुपर्ने प्रावधान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu