Connect with us
Kapilvast Forest

आज सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ

२०७९, २ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-शुक्रबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो समय सुन-चाँदीको मूल्य लगातार बढिरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ७३अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj