Connect with us
Kapilvast Forest

हुम्ला पुगे एमाले अध्यक्ष ओली

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं -चुनावी दौडाहामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली हुम्ला पुगेका छन्।हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हुम्ला पुगेका हुन्।

ओलीले आज चीनको सिमावर्ती क्षेत्र लिली भ्याली अवलोकन, हल्जी गाउँमा स्थानीयबासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी लाप्चाबाट मानसरोवरको दृष्य अवलोकन गर्ने कार्यक्रम रहेको एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले जानकारी दिए। अध्यक्ष ओलीका साथ उपाध्यक्ष विष्णु पौडेल पनि हुम्ला पुगेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu