Connect with us
Kapilvast Forest

शिवराज ११ भदोखर गाँउमा आगलागी:६ घर जलेर नष्ट

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ११ मा भदोखर गाँउमा आगलागी भएको छ ।आगोबाट ६ घर र १ गोठ जलेर नष्ट भएका छन । दिउँसो ३ बजे लागेको आगो ४ बजे नियन्त्रणमा आएको थियो ।

भदोखरका मोतिराम अहिरको घरबाट लागेको आगोले राम आधारे यादव, दशरथ यादव, सिताराम यादव, अधारे यादव, भिक्की यादवको घर जलेर नष्ट भएको छ ।

आगोबाट के कति नोक्सान भएको हो भन्ने बारे मुचुल्का भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu