Connect with us
Kapilvast Forest

कांग्रेसले कास्की कुनै पनि हालतमा नछाेड्ने: रामचन्द्र पाैडेल

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

 

कास्की-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले कुनै पनि हालतमा कांग्रेसले कास्की नछाेड्ने आडभराेसा पाेखरालाई दिएका छन्  । पाैडेलले कास्कीका नेताहरूलाई फाेन गरेर साेमबार नै अडान नछाड्न भनेका थिए । उनले केन्द्रमा पनि पाेखराकाे विषयले अड्किएकाे जानकारी गराएका थिए ।

वरिष्ठ नेता पाैडेलले पाेखरा कांग्रेसले अरू पार्टीलाई छाेड्न नमिल्ने अनलाइनखबरसँग बताए । ‘पाेखरा अरू पार्टीलाई छाेड्ने कुरा हुन्न, गठबन्धन पनि टुटाउने कुरा हुन्न । पाेखरा कांग्रेसले पाएन भने एमालेले जित्छ । गठबन्धन बैठकमा पाेखरा कांग्रेसलाई नै दिन मेराे पनि अडान छ,’ पाैडेलले अनलाइनखबरसँग भने । पाेखराकाे टुंगाे नलागी अन्य महानगर र उपमहानगरमा उम्मेदवार टुंगाे नलाग्ने  पाैडेलले बताए

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu