Connect with us
Kapilvast Forest

पत्रकार मिश्रले गरे एमालेबाट घोडाघोडीको मेयरमा दाबी 

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

 

महेन्द्रनगर- पत्रकार प्रकाश मिश्रले घोडाघोडी नगरपालिकाको मेयर दाबी गरेको छन् । उनले नेकपा एमालेबाट मेयरमा दाबी गरेका हुन् ।

लामो समय पत्रकारिता गरेका मिश्रले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोडाघोडीको मेयर पदमा उम्मेदवार बन्ने इच्छा देखिाएका छन् ।

उनको नाम एमालेको जिल्ला कमिटी हुँदै प्रदेशसम्म पुगेको छ । एमाले निकट प्रेस चौतारी नेपाल कैलालीको सचिव भएर ३ कार्यकाल काम गरेको उनीसँग अनुभव छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu