Connect with us
Kapilvast Forest

शिवराजमा जसपाका उम्मेदवारको मनोनयन दर्ता

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

 

अर्जुन बेल्बासे , न्युज सेन्टर नेपाल -कपिलवस्तुको शिवराज नगरपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले सोमबार मनोनयन दर्ता गराएका छन् । मेयरमा कृष्ण कुमार  चौधरी , उपमेयरमा प्रमिला चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवार बनेका चौधरी थोरै मतान्तरले पराजय भएका थिए।

 

यस्तै शिवराजका सबै वडाहरुमा जसपाका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गरेका छन । वडाध्यक्षहरुमा नम्बर नं. १ मा फेरु थारु , ३ मा राप्रपा र जनमोर्चाको गठबन्धनबाट केर सिंह अदै ,४ मा तिलोकि यादव , ,५ मा मेनाज खान ,६ मा मोहताव खान, ७ मा निरन्जन यादव , ८ मा शंकर अहिर ,९ मा मंगल थारु ,१० मा राम औतार कुर्मि र ११ मा टिका बहादुर रायमाझिले मनोनयन दर्ता गराएका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj