Connect with us
Kapilvast Forest

शिवराज ४ को अध्यक्षमा शुमन पौडेलको स्वतन्त्र उम्मेदवारी

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ४ मा शुमन पौडेलले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी मनोनय दर्ता   गरेका छन । वडा अध्यक्ष पदका आकांक्षि पौडेलले एमाले पार्टीबाट अध्यक्ष उठ्ने भन्दै नाम सिफारीस गरेका थिए ।

 

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।पौडेलले स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा उड्ने भन्दै सोमबार शिवराजको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj