काठमाडौं -हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेद्वारी नै परेन । निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६ वडामध्ये कुनैमा पनि दलित महिला वडा सदस्यको मनोनयन परेको छैन ।
उक्त गाउँपालिकाको ६ नम्बर वडा सदस्यमा पनि स्वतन्त्रतर्फ एकजनाको मात्रै उमेद्वारी परेको छ ।