Connect with us
Kapilvast Forest

ज्यान बाजी राखेर हिँड्नुपर्ने सहरका सडक

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

सांकेतिक तस्विर

 

काठमाडौं- पछिल्लो समय काठमाडौं उपत्यकामा दुर्घटनाको जोखिम बढेको छ । बढ्दो सवारी चाप र अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढेको हो ।साँघुरो सडककमा बढ्दो सवारी चाप र सवारीसाधनको द्रुत गतिका कारण जेब्रा क्रसिङमै पनि पैदल यात्रुलाई बाटो काट्न समस्या हुने गरेको छ ।

जेब्राक्रसमा तीव्र गतिमा सवारी चलाउनेमा मोटरसाइकल र सार्वजनिक सवारी साधन अगाडि देखिन्छन् । पैदलयात्रु तथा सवारी साधनका लागि भनी बनाइएका ट्राफिक लाइटहरू सबै ठाउँमा नहुने र भएका पनि कतिपय स्थानमा काम लाग्ने अवस्थामा नभएका कारण सवारी चालकले पैदल यात्रुलाई पेलेर सवारी साधन चलाउने गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu