Connect with us
Kapilvast Forest

विजयनगर २ को वडा अध्यक्षमा बलियो उम्मेदवारको रुपमा तेलि 

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु -विजयनगर गाउँपालिकाको वडा नम्बर २ बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सन्तराम तेलि बलियो उम्मेदवारको रुपमा देखिएका छन ।राजनितिसगैं समाजसेवामा सकृय रहेका तेलि असलर सफल ब्यवसायिको रुपमा समेत चिनिन्छन । जसपा जियनगरको गाउँकमिटीको अध्यक्ष समेत रहेका तेलि वडामा सक्रिय समाजसेवीको रुपमा राम्रो छबीसमेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित छन ।

 

तेलिको जसपा बाट उम्मेदवारीले अधिकांश उहाँको समर्थक युवाहरुले साथ दिएका छन् । वडा अध्यक्षका उम्मदेवार सन्तराम तेलिअले वडालाई नमुना वडा बनाउने बताउएका छन।

 

वडाबासीले हरेक विकासको दृष्टिकोणले पछाडी परेकोले सन्तराम तेलिलाई जिनाउनुपर्नेमा जोड दिएका छन् ।त्यसैगरी वडा सदस्यहरुमा जसपाको तर्फबाट उनिसगैं अमृका प्रसाद भर , मैदिराम थारु,आस्मा खातुन गिता विक, उम्मेदवार बनेका ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj