Connect with us
Kapilvast Forest

बागमती र मधेश प्रदेशका जिल्लामा वर्षा, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

२०७९, १९ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित केही स्थानहरुमा पानी पनि परेको छ ।

मौसमविद राजु प्रधानाङ्गका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । ‘यस्तो अवस्था केही घण्टासम्म मात्र रहने देखिन्छ । त्यसपछि आकाश खुल्ने र अपराह्नपख पुनः बदली हुने सम्भावना छ,’ मौसमविद प्रधानाङ्गले  भने ।

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान–

 

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu