Connect with us
Kapilvast Forest

राप्रपा शिवराजको घोषणापत्र , फ्रि वाईफाई, ५० प्रतिशत कर छुट (पूर्ण पाठ)

२०७९, १९ बैशाख सोमबारमा प्रकाशित

 

कपिलवस्तु-राष्ट्रिय प्रजातन्त्र पार्टी शिवराका नगरप्रमुख पदका उम्मेदवार अजय थापा र नगर उप प्रमुख पदका उम्मेदवार विपास चौधरी ले स्थानीय तह निर्वाचनको घोषणापत्र तथा प्रतिबद्धता सार्वजनिक गरेका छन । ३० वैशाखमा हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुवै उम्मेदवारले शिवराज नगर समितिको पार्टी कार्यालयमा पत्रकार सम्मेलन यर्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।

तिन दर्जन बढि प्रतिबद्धता सहित लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपा शिवराजले १२ कक्षासम्म निःशुल्क, सामुदायिक विध्यालय र मदरसामा अंग्रजी माध्यममा रुपान्त्रण, सार्वजनिक स्थलमा फ्री वाइफाइ र सिसि टिभि क्यामेरा जडान  सडक बत्ति जडान ,

 

स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म कर छुट  ,वृद्धभत्तामा मासिक ५ सय थप गर्ने , नगर भित्रका संम्पुर्ण उध्योमा ५० प्रतिशत स्थानिय कामदारहरुको रोजगारी ग्यारेण्टी गर्ने लगायतका विषय घोषणापत्रमा राखेको छ ।
पत्रकार सम्मेलन तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमको संचालन लुम्विनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले गरेका थिए ।

हेर्नुहोस् घोषणापत्रको पूर्ण पाठ-

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu