Connect with us
Kapilvast Forest

नवनियुक्त आईजीपीद्वय सिंह र अर्याललाई दर्ज्यानी चिह्न प्रदान

२०७९, १९ बैशाख सोमबारमा प्रकाशित

काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेको छ। सोमबार बिहान सिंहदरबारमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपी सिंह र अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण आइतबार मध्यरातदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले उहाँहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu