Connect with us
Kapilvast Forest

प्रधानमन्त्री चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन : महासचिव पोखरेल

२०७९, २२ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौँ- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो । यतिवेला सत्तापक्षलाई हाम्रो सुझावको संझना हुदै होला ।’

प्रधानमन्त्री शेरबहादुर देउवा आचारसंहिता विपरीत चुनावी अभियानका लागि चितवनमा छन् । मन्त्रीहरुले आचारसंहिताको उल्लंघन गरि चुनावी प्रचारप्रसारमा छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu