Connect with us
Kapilvast Forest

सुन्दर वडा बनाउन मेरो उमेद्धारी: अध्यक्षका उमेद्धार बेल्वासे

२०७९, २३ बैशाख शुक्रबारमा प्रकाशित

 

 

कपिलवस्तु – शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदका उमेद्धार नेत्रप्रसाद बेल्वासेले चन्द्रौटा बजारलाई सुन्दरीकरण गरी नमुना र सुन्दर बजारको स्पमा चिनाउन आपनो वडा अध्यक्षमा उमेद्धारी रहेको बताउनुभएको छ । चुनावि माहोल सगैँ घरदैलो अभियानमा रहनुभएका बेल्वासेले नोडिहवामा पुगेर यस्तो बताउनुभएको हो ।

वडा भित्रका आवस्क कुषि, स्वास्थ शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । चन्दौटा बजार सहित भित्रि बस्तीहरुलाई पनि समान नजरबाट विकासका योजनाहरु बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिवराज ५ नम्बर वडाका लागि नेकपा एमालेको तर्फबाट अध्यक्षमा नेत्र प्रसाद बेल्बासे, , सदस्यहरुमा सीता रेग्मी, खगी सुनार ,धनिराम थारु ,सहेन शाह खान लाई उमेदवारको रुपमा अघि सारेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj