Connect with us
Kapilvast Forest

हुम्लामा चुनावसम्म मदिरा बिक्री वितरण बन्द हुने

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

हुम्ला – अगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष भयरहित गर्न हुम्लामा मदिरा बिक्री वितरण बन्द गरिएको छ । निर्वाचनको अवधिभर मदिरा बिक्री वितरण गर्न नपाउने भएको छ ।

२७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम नतिजा नआउँदासम्म मदिरा बिक्री वितरण गर्न नपाउने हुम्लाको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।

 

कसैले मदिरा बिक्री गरे प्रचलित कानुन बमोजिम कारवाही हुने प्रजिअ परियारले बताइन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj