Connect with us
Kapilvast Forest

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

२०७९, २९ बैशाख बिहीबारमा प्रकाशित

pakrau

पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पर्साको वीगञ्‍ज महानगरपालिका(११ बस्‍ने २० वर्षीय आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले बाराको विश्रामपुर गाउँपालिका(५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको कालो रातो रंगको मोटरसाइकल ची गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका गिरीलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj