Connect with us
Kapilvast Forest

चितवनको इच्छाकामना-१ मा माओवादी केन्द्रका सन्तबहादुर राना विजयी

२०७९, ३१ बैशाख शनिबारमा प्रकाशित

चितवन – चितवनको इच्छाकामना गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै सन्तबहादुरले जित निकालेका हुन् । रानाले ६३९ मत प्राप्त गर्दा गिरीले ६२९ मत ल्याए ।२०७४ सालको निर्वाचनमा एमालेका गिरीसँग राना पराजित भएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj