शिवराज १ वाट एमालेको प्यानल नै विजयी
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा न १मा वडा अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् ।
शिवराज नगरपालिका वडा नं। १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खिम विक्रम केसी एमाले(सुर्य)=१४५२ मत सहित सिंगो टीम विजयी भएको छ । सदस्यमा गंगा र्घाि मगर , कुमारी बसन्ति दुतराज भिखु थारु , लक्ष्मि हमाल विजयी भएका छन ।
कपिलवस्तुको शिवराज नगरपालिका १ को ४ हजार १ सय ३५ मतगणना हुँदा ।। (9pmअपडेट)
प्रमुख(मेयर)
काँग्रेस (रुख)= २८१
एमाले(सुर्य)=१३०५
राप्रपा (हलो)= १६८१
जसपा (छाता)=२२७
लोसपा(साइकल)=१९
गठबन्धन(कलम)=११६
स्वतन्त्र(पुतली)=५२
उपप्रमुख(उपमेयर)
काँग्रेस (रुख)= ३०७
एमाले(सुर्य)=१५४१
राप्रपा (हलो)= ११६९
जसपा (छाता)=३४९
गठबन्धन(हसिया हथौड़ा)=२८३
साइकल =११
वडाअध्यक्ष
काँग्रेस (रुख)= २८०
एमाले(सुर्य)=१४५२
राप्रपा (हलो)= १२६२
जसपा (छाता)=३५८
गठबन्धन(हसिया हथौड़ा)=३१७
लोसपा(साइकल)= ७