Connect with us
Kapilvast Forest

वाणगंगा २ को वडाध्यक्षमा एमालेका विष्णु पौडेल पुनः विजयी

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा विष्णु पौडेल पुनः निर्वाचित हुनुभएको छ । बिहान प्राप्त अन्तिम मतपरिणाम अनुसार पौडेल निर्वाचित हुनुभएको हो । यसको औपचारिक घोषणा हुन भने बाकी छ ।

पौडेल गत स्थानयि तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj