Connect with us
Kapilvast Forest

शिवराज ३ मा सापकोटाको अग्रता

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-शिवराज नगरपालिका वडा नं ३ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उमेद्धार टेकलाल सापकोटाले अग्रता लिएका छन । ३ नंबर वडाको कुल खसेको मत ३ हजार ७ सय १२ मध्येबिहान ९ १५ बजेसम्म १ हजार २ मत गणना गर्दा सापकोटाले ३४३ मत लिएका छन भने नेपालि कांग्रेसका उमेद्धार राजु खरालले १३०, राप्रपा हलो १७५, गठबन्धन हसिया हथौड़ा .१०८, जसपा छाता ८८, लोसपा साइकल ६२ मत प्राप्त गरेका छन ।

#महिला वडा सदस्यएमाले(सूर्य)= ३३४काङ्ग्रेस (रुख)=१३२राप्रपा (हलो)= १९५गठबन्धन (हसिया हथौड़ा = १०८जसपा( छाता)= ७४लोसपा(साइकल)= ६७#दलित महिला वडा सदस्यएमाले(सूर्य)= ३३४काङ्ग्रेस (रुख)=१४०राप्रपा (हलो)= १६९गठबन्धन (हसिया हथौड़ा =७६जसपा( छाता)= ८२लोसपा(साइकल)= ६६#खुल्ला वडा सदस्य-१एमाले(सूर्य)= ३३०काङ्ग्रेस (रुख)=१३६राप्रपा (हलो)= १७९गठबन्धन (हसिया हथौड़ा =७५जसपा( छाता)= ९१लोसपा(साइकल)= ६८#खुल्ला वडा सदस्य-२एमाले(सूर्य)= ३०३काङ्ग्रेस (रुख)=१४४राप्रपा (हलो)= १८५गठबन्धन (हसिया हथौड़ा =६९जसपा( छाता)= ८१लोसपा(साइकल)= ५९

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu