Connect with us
Kapilvast Forest

बुद्धभूमि ५ को वडाध्यक्षमा एमालेका थापा विजयी

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका रोम थापा सहितको प्यानल निर्वाचित भएको छ । थापाले प्रतिद्धन्ती नेपाली कांग्रेसका बेचन थारुलाई पराजित गर्नुभएको हो ।

शुक्रबार बिहान प्राप्त नतिजा अनुसार उहा निर्वाचित हुनुभएको हो । विजयी थापाले ८२६ मत प्राप्त गर्नुभयो भने उनका निकट्मत प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बेचनप्रसाद यादवले ७७० मत प्राप्त गर्नुभयो । दुबैबीच ५६ मतको अन्तर रह्यो । यसअघि वडा नम्बर ५ मा नेपाली कांग्रेस जिवयी भएको थियो । योसंगै बुद्धभूमिमा ९ वटा वडाको नतिजा आएको छ । जसमा एमाले ३, कांग्रेस५ र जसपा एउटा वडामा विजयी भएको छ । वडा नम्बर ४ को मतगणना जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu