Connect with us
Kapilvast Forest

२ अर्ब ६१ करोडको कनिका आयात

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं- गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको कनिका आयात भएको छ । पशुआहार तथा मदिरा उद्योगको कच्चापदार्थको रूपमा खपत हुने कनिकाको आयात वर्षेनि बढ्दै गएको छ । यस तथ्यांकले मुलुकमा चामल मिलबाट हुने उत्पादन घटेको संकेत गर्दछ । साथै यसले पशुआहार र मदिरा उद्योगहरू क्रमशः परनिर्भर हुँदै गएको समेत पुष्टि गर्दछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj