Connect with us
Kapilvast Forest

टिप्परको ठक्करबाट एक युवकको मुत्यु

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

दाङ- दाङमा टिप्परको ठक्करबाट एक युवकको मुत्यु भएको छ ।प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-४ हर्नेटीमा बिहिबार साँझ टिप्परले ठक्करबाट कपुरकोट गाउँपालिका-३ का १८ वर्षिय आकाश सेनको मुत्यु भएको हो ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मुत्यु भएको हो । राप्ती प्रादेशिक अस्पतालमा शबको पोष्टमार्टम अझै हुन सकेको छैन । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu