Connect with us
Kapilvast Forest

नगर प्रमुख पौडेल र उपप्रमुख भाटद्धारा पदभार ग्रहण

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु -अर्घाखाँचीको शितगंगा नगरपालकाको नवनिर्वाचित नगर प्रमुख छविलाल  पौडेल र नगर उपप्रमुखमा निर्वाचित गिता भाटले पदभार ग्रहण गर्नु भएको छ । 

 नवनिर्वाचित नगर प्रमुख रउपप्रमुखलाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले स्वागत गरि पदभार ग्रहण गराउनु भएको छ ।  पौडेल  संयुक्त  गठबन्धन(रुख) बाट निर्वाचित भएका हुनु भएको हो  भने भाट नेकपा  एमालेबाट निर्वाचित हुनु भएको हो ।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu