Connect with us
Kapilvast Forest

बाघको आक्रमणबाट घाँस काट्न जंगल गएकी महिलाको मृत्यु

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

चितवन-चितवनमा बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ।

आइतबार दिउँसो भरतपुर महानगरपालिका-१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी अन्दाजी ५०/५२ वर्षकी फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको हो।

दिउँसो २ बजे महिलालाई बाघले आक्रमण गरेक‍ो प्रहरीले जानकारी पाएको थियो।त्यसपछि ३ घण्टा खोजी गर्ने क्रममा बोटेको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu