Connect with us
Kapilvast Forest

३३ अर्ब रुपैयाँ ऋण लिन वार्ता समिति

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

आर्थिक वृद्धिदर २.१ प्रतिशत पुग्ने

काठमाडौं – सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिन वार्ता समिति बनाएको छ । हालैको मन्त्रिपरिषद् बैठकले यातायात तथा व्यापार क्षेत्र वृद्धिका लागि ऋण सहायता लिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति बनाएको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २ सय ७५ मिलियन अमेरिकी डलर करीब ३३ अर्ब रुपैयाँ ऋण सहायता सम्बन्धमा वार्ता समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुन: एकीकरण आयोजनाका लागि स्वीट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने पनि निर्णय गरेको छ ।आर्थिक अभियान 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu