Connect with us
Kapilvast Forest

काठमाडौंमा बालेनलाई २० हजारको अग्रता

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं -काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

 

उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।

१ देखि १२ र १८ देखि ३२ नम्बर वडाको मत परिणाम घोषणा भइसकेको छ । यस्तै १३ देखि १७ नम्बर वडाको मतगणना जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu