Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

death

 

कपिलवस्तु- कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।गोरुसिंगे बनगाई सड्क खण्ड अन्तर्गत खारखानीमा आज विहान बसले ठक्कर दिँदा युवकको ज्यान गएको हो ।

धनगढी बाट नारायणगढ तर्फ जादै गरेको ना ५ प ७७५ नं को बसको ठक्करबाट साईकलमा सवार कपिलवस्तु नगरपालिका ९ जग्दिशपुरका अशोक चौधरीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ ।

सड्क किनारमा विग्रेर रोकिराखेको टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसले ठक्कर दिएको हो । बसको ठक्करबाटबाट द्दाईते भएका चौधरीलाई उपचारार्थ तौलिहवा अस्पतालमा लैजाने क्रममा ज्यान गएको बताईएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu