Connect with us
Kapilvast Forest

पाल्पामा अवैध निर्यात हुन लागेको सालको काठ बरामद

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

पाल्पा -पाल्पाको तानसेनमा अवैध रुपमा निर्यात गर्दै गरेको सालको काठसहित दुई जना पक्राउ परेका छन् ।गाडीसहित २ जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको जिम्मा लगाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

तानसेन हुँदै बुटवलतर्फ लैजाँदै गरेको अवस्थामा लु १ ज २५९१ नम्बरको बोलेरो जीपबाट २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले बताए ।

तानसेन नगरपालिका वडा नं. १३ केरबादीदेखि बुटवलर्फ लैजाँदै गरेको अवस्थामा २४ गोलिया सालको काठ प्रहरीको टालीले तानसेन बसपार्क नजिकै चेकिङ गर्ने क्रममा काठ बरामद गरेको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu