Connect with us
Kapilvast Forest

आजदेखि तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।काठमाडौँ महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो । मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ ।

महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu