Connect with us
Kapilvast Forest

बाणगंगाका अन्तर्राष्ट्रिय कराँते खेलाडी अशोक चौधरीको निधन

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुका अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक चौधरीको निधन भएको छ । जिल्लाका सितोरियो कराँते खेलका अन्तर्राष्ट्रिय खेलाडी तथा स्वयंसेवक प्रशिक्षक चौधरीको दुर्घटनामा परि निधन भएको हो ।

नेपाल खेलकुद महासघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण देवकोटाले प्रशिक्षण गराउन जादै गर्दा दुर्घटनामा परि बुधबार चौधरीको निधन भएको फेसबुकमार्फत् जानकारी गराउनु भएको छ ।

यस्तै नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मिन प्रसाद पोख्रेले चौधरीको अकल्पनीय निधनले आफूहरुलाई स्तब्ध बनाएको बताउनु भयो । उहाँले भन्नुभयो भोलिन्टियर कोच अन्तर्गत कपिलवस्तु जिल्लाका जिल्ला कराँते संघका सदस्य अशोक थारू ज्यूको स्वर्गारोहणवाट हामी सम्पूर्ण लुम्बिनी प्रदेश कराते परिवार स्तब्ध भएका छौं ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu