Connect with us
Kapilvast Forest

बालेनलाई माधव नेपालले दिए बधाई

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

 

सामाजिक सञ्जालमार्फत नेता नेपालले बधाई दिएका हुन् ।यहॅाले सार्वजनिकरूपमा प्रतिबद्धता गरे अनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ ।’सँगै उनले महानगरमा निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई दिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu