Connect with us
Kapilvast Forest

भलवारी स्थित आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

रुपन्देही -रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी भएको छ । डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको सई लक्ष्मण डाँगीले जानकारी दिए ।

सई डाँगीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणका प्रयास गरिरहेको र अन्य दमकल पनि आउने तयारीमा रहेको सई डाँगीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu