Connect with us
Kapilvast Forest

प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढ्यो

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो ।

 

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी दायित्व १ खर्ब ९८ अर्ब ५२ करोड रहेकोमा ०७८ असारसम्म यस्तो दायित्व २ खर्ब १८ अर्ब ३ करोड कायम भएको छ ।यस्तै आर्थिक वर्ष २०७८÷०७९ को फागुनसम्म ८ अर्ब ६८ करोड वैदेशिक लगानीको लाभांश भुक्तानीको स्वीकृति प्रदान गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu