Connect with us
Kapilvast Forest

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमा- मन्त्रिपरिषदको बैठक आज बस्दै छ । मध्याह्न १२ बजे बस्ने बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने छ ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu