Connect with us
Kapilvast Forest

आवेदन दिएको एक महिनामा लाइसेन्स दिइने

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं- सरकारले आवेदन दिएको एक महिनाभित्र सवारी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अहिले भइरहेको प्रणालीलाई स्तरीय बनाएर आवेदन दिएको एक महिनाभित्र अनुमतिपत्र उपलब्ध गराउने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu