Connect with us
Kapilvast Forest

भाउजुको हत्या आरोपमा पक्राउ परे देवर

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

pakrau-

वीरगन्ज-सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनकै देवर पक्राउ परेका छन्।बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साहलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो।गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu