Connect with us
Kapilvast Forest

अर्घाखाँची चिनाउने ‘पर्यटन र विकास’ पुस्तक विमोचन

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

 

अर्घाखाँची-पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले अर्घाखाँचीमा ‘पर्यटन र विकास’ नामक पुस्तक विमोचन गरिएको छ ।जिल्लाका ६ वटै पालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर तयार पारिएको पुस्तकको अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले विमोचन गर्नुभयो ।

पुस्तक विमोचन गर्दै शर्माले पर्यटनको सम्भवना भएका तर प्रचार कम भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।हालसम्म जिल्लाको मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरमा हजारौं पर्यटक आउने गरेका छन् भने अन्य क्षेत्रमा खासै पर्यटक देखिँदैनन् ।

आम्दानीको श्रोत प्राप्त गर्न हरेक पालिकालाई यस्ता गतिविधि गर्नुपर्ने शर्माको भनाइ छ ।पुस्तकको लेखन तथा प्रकाशन पत्रकार वीरेन्द्र केसीले गर्नुभएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu