प्रतिनिधि सभामा बजेटमाथि छलफल जारी (LIVE) २०७९, १९ जेष्ठ बिहीबारमा प्रकाशित काठमाडौं – प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल जारी छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।उक्त बजेटमा जेठ १७ गदेदेखि छलफल हुँदै आएको छ । सम्बन्धित शीर्षकहरू: अर्को प्रतितोला चार सय रूपैयाँ बढ्यो सुन छुटाउनुभयो कि? चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया Advertisement Advertisement Advertisement