Connect with us
Kapilvast Forest

आजको सुनचाँदीको मूल्य

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

gold

 

काठमाडौँ- आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १०रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu