Connect with us
Kapilvast Forest

प्रदेश सांसद खातुनको मुद्दा दोहोर्‍याउन सर्वोच्चले दिएन अनुमति

२०७९, ७ असार मंगलवारमा प्रकाशित

विराटनगर -सर्वोच्च अदालतले प्रदेश १ कि सांसद गुलेफुन खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको छ ।

उच्च अदालत विराटनगरको फैसलामा चित्त नबुझेपछि प्रदेशसभा सदस्य खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गर्दै निवेदन दिएकी थिइन् ।

निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले जेठ २५ गते दोहोर्‍याउन अनुमति नहुने आदेश दिएको हो ।

मोहीको जग्गाका लागि कागजात जुटाउने क्रममा उनीमाथि मोरङको तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप कीर्ते गरेको आरोप लागेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu